पूर्वराजासँग भेटेपछि रवीन्द्र मिश्रले भने : राजसंस्थालाई क्षमा दिऔँ

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थालाई क्षमा दिएर अभिभावकीय भूमिकामा पुनर्स्थापित गर्नु देशको हितमा रहने बताएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहसँग दोस्रो पटक भेटेको जानकारी दिँदै उनले सो क्रममा उनले राजनीतिक दलहरूसँग सहकार्यको लागि तयार रहेको जानकारी दिएको बताए। उनले १२ बुँदे सहमतिमा राजतन्त्रको अंश मात्र हटाउने भनिएकाले पूर्वराजाले राजगद्दी त्यागी दिएको … Continue reading पूर्वराजासँग भेटेपछि रवीन्द्र मिश्रले भने : राजसंस्थालाई क्षमा दिऔँ