सुगमको ‘अलिखित उपन्यास’

हिमाल प्रेस १६ फागुन २०७९ १२:२३
12
SHARES
सुगमको ‘अलिखित उपन्यास’

काठमाडौँ- सुगम पोखरेलको स्वरमा ‘अलिखित उपन्यास’ गीत सार्वजनिक भएको छ।

गायक पोखरेलको आधिकारिक युट्युब च्यानलबाट गीत भिडियो सहित सार्वजनिक भएको हो।
गीतमा सुगमकै शब्द र संगीत रहेको गीतलाई मोहित मुनाल र लोकेन्द्र सुब्बालको संयुक्त संयोजन गरेका छन्।

गीतमा पोखरेलले जीवनलाई अलिखित उपन्याससँग दाँजेका छन्। दिनेश थापा र लोकेन्द्र सुब्बाको छायांकरन रहेको गीतको भिडियोमा पनि पोखरेलकै फिचर्ड छ।
भिडियो सम्पादनमा सुप्रिम पराजुली र लेकेन्द्र सुब्बा रहेका छन्।

 

प्रकाशित: १६ फागुन २०७९ १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =