एमालेले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौँ- नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमालेबाट एक उपप्रधानसहित सात मन्त्री रहेका थिए। एमालेबाट उपप्रधानसहित अथमन्त्रीमा विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपन्क्षी विकासमा ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमा … Continue reading एमालेले फिर्ता लियो सरकारलाई दिएको समर्थन