सत्ता समीकरण परिवर्तनको परकम्प लुम्बिनीमा

८७ सदस्यीय प्रदेशसभामा ५८ सांसदको समर्थनसहित गिरी पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। तर संघीय राजनीतिको पासा पल्टिएसँगै सरकार बनेको ४६ दिनमै गिरीको मुख्यमन्त्री पद संकटमा परेको छ। लुम्बिनी- राष्ट्रपति निर्वाचनका लागि संघीय सरकारमा नयाँ सत्ता समीकरण बनेसँगै लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ। संघमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको सत्ता समीकरणमा फाँटो … Continue reading सत्ता समीकरण परिवर्तनको परकम्प लुम्बिनीमा