नेकपा एसले भन्यो : ओलीले नेम्बाङलाई भोट मागेर पठाएको पत्रको कुनै अर्थ छैन

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङलाई भोट माग्दै माधवकुमार लेखेको कुनै अर्थ नभएको बताएको छ। नेम्बाङलाई भोट माग्दै ओलीले आज शनिबार पत्र लेखेका थिए। ‘हाम्रोतर्फबाट साझा उम्मेदवार रामचन्द्र पौडेल हुनुहुन्छ। केपी ओलीले लेखेको पत्रको कुनै अर्थ छैन’ नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले हिमालप्रेससँग भने। ओलीले संविधानको … Continue reading नेकपा एसले भन्यो : ओलीले नेम्बाङलाई भोट मागेर पठाएको पत्रको कुनै अर्थ छैन