राष्ट्रपतिमा एमालेलाई सहयोग गर्न नेपाललाई ओलीको पत्र

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सहयोग गर्न अपिल गरेका छन्। शनिबार एमालेतर्फ बाट पार्टी उपाध्यक्ष सुवास नेम्वाङको उम्मेदवारी दर्तापछि ओलीले नेपाललाई पार्टीका तर्फ बाट पत्र पठाउँदै यस्तो अपिल गरेका हुन्। पत्रमा ओलीले राष्ट्रपति पदका लागि नेम्वाङ योग्य र उपयुक्त पात्र भएको उल्लेख गर्दै एकीकृत … Continue reading राष्ट्रपतिमा एमालेलाई सहयोग गर्न नेपाललाई ओलीको पत्र