राष्ट्रपतिमा रामचन्द्रले उम्मेदवारी दिँदै गर्दा आठदलीय नेताहरूको भावभंगी [तस्बिरमा हेर्नुस्]

काठमाडौँ– फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित आठदलीय गठबन्धनका शीर्ष नेताहरू नयाँ वानेश्वरस्थित संघीय संसद् भवन पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपा माओवादी केन्द्रका … Continue reading राष्ट्रपतिमा रामचन्द्रले उम्मेदवारी दिँदै गर्दा आठदलीय नेताहरूको भावभंगी [तस्बिरमा हेर्नुस्]