देउवासँगको ‘दोस्ती’पछि पौडेलमा बढेको तागत

‘म सबै नेपाली दाजुभाइ दिदी बहिनीलाई अनुरोध गर्न चाहन्छु, हामी सबै मिलेर राष्ट्रको जगेर्ना गरौँ यो संविधानको रक्षा गरौँ ७० वर्षसम्म लडेर प्राप्त गरेको व्यवस्थाको महत्त्व बुझौँ। यसमाथि खेलवाड गर्ने प्रयास नितान्त स्वार्थी प्रयास हुन्। त्यसबाट सबै नेपाली सजग हुनुपर्छ।’ काठमाडौँ- २०२० सालपछि रामचन्द्र पौडेल गण्डकी छात्र समितिका सभापति थिए। उता सुदूरपश्चिमाञ्चल छात्र समिति त्यति … Continue reading देउवासँगको ‘दोस्ती’पछि पौडेलमा बढेको तागत