सुवास नेम्बाङको दाबी : मेरै नाममा राष्ट्रिय सहमति हुन्छ

काठमाडौँ- नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्बाङले आफ्नो नाममा नै राष्ट्रिय सहमति हुने दाबी गरेका छन्। शनिबार राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेम्बाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने बताएका हुन्। नेम्बाङले आफू संविधानको पूर्ण पालना गर्न कटिबद्ध रहेको भन्दै सबैलाई भोट दिन पनि आग्रह गरे। ‘सबै हिसाबले संविधानको परिपालना गर्न लाग्नेछु। … Continue reading सुवास नेम्बाङको दाबी : मेरै नाममा राष्ट्रिय सहमति हुन्छ