रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेस निर्णय

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेललाई अघि सार्ने निर्णय गरेको छ। पार्टीको शनिबार बिहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। बैठकमा सभापति शेरबहादुर देउवाले पौडेललाई उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मत निर्णय भएको महतले जानकारी दिए। अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि पौडेलका पक्षमा सर्वसम्मत … Continue reading रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेस निर्णय