युक्रेन युद्धको एक वर्ष : ‘पुटिन र उनका सशस्त्र सेनाको हात रगतले पोतिएको छ’

काठमाडौँ- रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एक वर्ष पुगेको छ। यसलाई दोस्रो विश्वयुद्धपछि अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण भनिएको छ। रुसले गत वर्ष फेब्रुअरी २४ युक्रेनमा दुई लाख सैनिक पठाएर कारबाही सुरु गरेको थियो। रुसी कारबाहीमा कति युक्रेनीको ज्यान गयो भन्ने विवरण सार्वजनिक गरिएको छैन। तर सो कारबाहीमा आफ्नै देशभित्र विस्थापित गरिएका र बाहिर शरण लिन … Continue reading युक्रेन युद्धको एक वर्ष : ‘पुटिन र उनका सशस्त्र सेनाको हात रगतले पोतिएको छ’