राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउनु पर्ने माग राख्दै सांसद चौधरीले दिए निवेदन

काठमाडौँ- राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअन्तर्गत मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म पाँच वटा निवेदन परेको छ। ती निवेदनमा चार वटा नाम सच्याउने र एउटा नाम समावेश गर्ने विषय रहेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिए। मतदाता नामावलीमा दाबी विरोधका लागि आज अपराह्न १२ बजेसम्मको समय तोकिएको थियो। कैलाली जिल्ला निर्वाचन क्षेत्र नं २ बाट … Continue reading राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउनु पर्ने माग राख्दै सांसद चौधरीले दिए निवेदन