पोखरामा यात्रुवाहक बस दुर्घटना

हिमाल प्रेस ७ फागुन २०७९ १५:२२
10
SHARES
पोखरामा यात्रुवाहक बस दुर्घटना

काठमाडौँ- पोखरामा यात्रुवाहक बस दुर्घटनामा परेको छ। बेगनासबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ६७४७ नम्बरको बस सडकमा पल्टिएर दुर्घटना भएको प्रहरी निरीक्षक ज्ञान खड्काले हिमालप्रेसलाई जानकारी दिए।

‘बस पल्टिएको छ। घाइतेहरू धेरै हुनुहुन्छ। अहिले सबैलाई उद्धार गरी अस्पतालमा लैजाने काम भइरहेको छ। अरू विवरण आउन बाँकी छ’ उनले भने। घाइतेलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कजेललगायतका अस्पतालमा लगिएको छ। बसमा ३५ भन्दा धेरै जना हारी यात्रु रहेको जानकारी आएको उनको भनाइ छ।  दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनको भनाइ छ।

प्रकाशित: ७ फागुन २०७९ १५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =