जेलमुक्त भए सांसद अरुण चौधरी

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी आज (आइतबार) जेलमुक्त भएका छन्। २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको अभियोगमा चौधरी जिल्ला कारागार कैलालीको थुनामा थिए। वर्तमान सरकारको सिफारिसमा उनी जेलमुक्त भएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा उनीसहित ३९५ जना कैदीको सजाय माफ गरिदिएकी छन्। मंसिर ४ मा सम्पन्न … Continue reading जेलमुक्त भए सांसद अरुण चौधरी