संकटमा ‘डल्ले भूत’

जैविक विविधता र पर्यावरण जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने सालक चोरीसिकार, वासस्थान विनाश, सचेतनाको कमी र अन्धविश्वासका कारण संकटमा परेको छ। कुनै बेला सालकलाई ‘डल्ले भूत’ भनिन्थ्यो। खतरा महसुस हुँदा डल्लो परेर बस्ने भएकाले यसलाई डल्ले भूत भनिएको हो। सालकको शरीरभरि बाक्लो र कडा खपडा (कत्ला) हुन्छ। कतैबाट खतरा महसुस भए पनि यो भाग्दैन बरु भकुन्डोजस्तो … Continue reading संकटमा ‘डल्ले भूत’