क्याम्पस प्रमुखमाथि भएको आक्रमणको निन्दा

काठमाडौँ- सामाजिक सञ्जालमा पोस्ट गरेको अभिव्यक्तिका कारण क्याम्पस प्रमुखमाथि भएको हातपातप्रति जवाफदेहिता निगरानी समितिले आपत्ति जनाएको छ। सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी भ्रातृ संगठन अनेरास्ववियुका कार्यकर्ताले गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामचन्द्र दुवाडीमाथि गरेको हातपात तथा कार्यालय तोडफोड गरेका थिए। दुवाडीमाथि सरकारले फागुन १ गते सार्वजनिक बिदा दिएको विरोधमा सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर … Continue reading क्याम्पस प्रमुखमाथि भएको आक्रमणको निन्दा