क्याम्पस प्रमुखमाथि आक्रमणबारे गोरखा कांग्रेसको गम्भीर ध्यानाकर्षण

काठमाडौँ- नेपाली कांग्रेस गोरखाले द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुखमाथि अराजक समुहले गरेको आक्रमण र क्याम्पसका सामग्री तोडफोडको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। क्याम्पस प्रमुख रामचन्द्र दुवाडीमाथि फागुन २ गते बिहान नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी र उश्रृंखल युवाको समूहले हातपात गरेका थिए। सरकारले फागुन १ गते जनयुद्ध दिवसको नाम दिएर बिदा दिएकोप्रति दुवाडीले असहमति जनाउँदै बिदाको … Continue reading क्याम्पस प्रमुखमाथि आक्रमणबारे गोरखा कांग्रेसको गम्भीर ध्यानाकर्षण