शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा डीआईजी सिंहविरुद्ध उजुरी दर्ता

काठमाडौँ- नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहविरुद्ध उजुरी दर्ता भएको छ। शैक्षिक प्रमाणपत्र कीर्ते गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको हो। काठमाडौँ बागबजारका ‍विश्वप्रकाश भेटवालले सुदूरपश्चिम प्रहरी प्रमुखसमेत रहेका सिंहले नक्कली शैक्षिक योग्यताको प्रमाण पेस गरेर जागिर खाएको आरोप लगाउँदै आज बुधबार उजुरी दिएका हुन्। सिंहले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र … Continue reading शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा डीआईजी सिंहविरुद्ध उजुरी दर्ता