संसद्‌मा बालाजु घटनाबारे गृहमन्त्रीको जबाफ माग

काठमाडौँ- सांसदहरूले फागुन १ गते काठमाडौँको नयाँ बसपार्कस्थित व्यापारिक मलमा लुटपाट र आक्रमणमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्ने सांसदहरूलाई पीडितलाई क्षतिपूर्ति दिन आनाकानी गरेर राज्यले उल्टै पीडकलाई संरक्षण गर्न खोजेको आरोप लगाए। सांसद विराजभक्त श्रेष्ठले असन्तुष्टि व्यक्त गर्न पाइने भए पनि अराजक हुन नपाइने भएकाले त्यस … Continue reading संसद्‌मा बालाजु घटनाबारे गृहमन्त्रीको जबाफ माग