बालाजु प्रहरी वृत्तका डीएसपी विष्ट जिम्मेवारीमुक्त

काठमाडौँ- प्रहरी वृत्त बालाजुको प्रमुखका रूपमा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोजित कुँवरलाई पठाइएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी हिमालयकुमार श्रेष्ठले डीएसपी रविन विष्टलाई जिम्मेवारीबाट हटाएर कुँवरलाई खटाइएको जानकारी दिए। सोमबार यातायात मजदुर र व्यवसायीको आन्दोलनका क्रममा सुरक्षा व्यवस्था मजबुत बनाउन नसकेको भन्दै विष्टलाई जिम्मेवारीबाट हटाइएको हो। आन्दोलनकारीले बालाजु प्रहरीको दुई वटा गाडी तोडफोड … Continue reading बालाजु प्रहरी वृत्तका डीएसपी विष्ट जिम्मेवारीमुक्त