यातायात श्रमिकको प्रदर्शनले बालाजु-नयाँ बसपार्क क्षेत्रको ट्राफिक अस्तव्यस्त

काठमाडौँ– यातायात व्यवसायीको प्रदर्शनका कारण गोँगबुस्थित नयाँ बसपार्क र बालाजु-माछापोखरी क्षेत्र तनावग्रस्त बनेको छ। सार्वजनिक सवारी साधनलाई ट्राफिक प्रहरीले अनावश्यक दु:ख दिएको भन्दै उनीहरूले प्रहरीको भेन जलाएका छन्। सवारी साधनमा यात्रु चढाउने बेलामा जथाभावी रोकेको, ट्राफिक नियमका नाममा जथाभावी जरिबाना गरेको भन्दै चालक, सहचालक र यातायात सम्बद्ध श्रमिकहरूले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै प्रहरीमाथि ढुंगा हानेका … Continue reading यातायात श्रमिकको प्रदर्शनले बालाजु-नयाँ बसपार्क क्षेत्रको ट्राफिक अस्तव्यस्त