बालाजु औद्योगिक क्षेत्र तनावग्रस्त : मजदुरले जलाए प्रहरीको भ्यान

काठमाडौँ- काठमाडौँको बालाजु औद्योगिक क्षेत्रका यातायात मजदुरले नेपाल प्रहरीको भ्यानमा आगजनी तथा तोडफोड गरेका छन्। ट्राफिक प्रहरीले महंगो जरिवाना लगाएर अनावश्यक दुख दिएको भन्दै आन्दोलनमा उत्रिएका मजदुरहरूले बालाजु बाइपास माछापोखरी सडकमा प्रहरीको भ्यानमै आगजनी गरेका हुन्। अहिले बालाजु क्षेत्र तनावग्रस्त बनेको छ। दुई पक्षबीच भएको झडपका क्रममा प्रहरी र केही मजदुर घाइते भएका छन्। प्रहरीका … Continue reading बालाजु औद्योगिक क्षेत्र तनावग्रस्त : मजदुरले जलाए प्रहरीको भ्यान