राष्ट्रपतिको सवारीको समयमा हिँडेको भन्दै चिकित्सक सिंहमाथि लाठी चार्ज

काठमाडौँ- प्रहरीको लाठी चार्जबाट काठमाडौँमा चिकित्सक घाइते भएका छन्। शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका सर्जन डा.जेनीथ सिंह घाइते भएका हुन्। आज शुक्रबार राष्ट्रपति भण्डारीले संघीय संसद्‌मा सम्बोधन गरेकी थिइन्। संसद्‌बाट बाहिरिएर शीतल निवास जानेक्रममा वीर हस्पिटल अगाडि हिँडिरहेका डा.सिंहमाथि प्रहरीले लाठी चार्ज गरेको हो। उनको टाउकोमा … Continue reading राष्ट्रपतिको सवारीको समयमा हिँडेको भन्दै चिकित्सक सिंहमाथि लाठी चार्ज