‘हुक्का’को पोस्टर सार्वजनिक, चैत ३ मा प्रदर्शनमा आउने

हिमाल प्रेस २७ माघ २०७९ १६:१७
8
SHARES
‘हुक्का’को पोस्टर सार्वजनिक, चैत ३ मा प्रदर्शनमा आउने

काठमाडौँ- शम्भु थापाको निर्देशनमा बन्ने फिल्म ‘हुक्का : एन एब्सर्ड ड्रिम’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरसँगै फिल्मको प्रदर्शन मिति पनि निर्माण पक्षले घोषणा गरेको छ।

फिल्म आगामी चैत ३ मा प्रदर्शनमा आउनेछ। पोस्टरमा फिल्मका मुख्य कलाकार प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरी अटाएका छन्।

फिल्ममा प्रमिला, प्रकाश र तेजसहित अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकलगायत कलाकारको अभिनय रहनेछ।

प्रकाशित: २७ माघ २०७९ १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =