सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री शाह र दुई मन्त्रीले लिए शपथ

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज शुक्रबार प्रदेश प्रमुख देवराज जोशीले शाहलाई शपथ खुवाएका हुन्। नेकपा एमालेबाट मुख्यमन्त्री नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेशसभामा विश्वासको मत नपाएपछि कांग्रेसका शाह बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए। शाह संविधानको धारा १६८ (३)बमोजिम प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका हुन्। अब … Continue reading सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री शाह र दुई मन्त्रीले लिए शपथ