देउवालाई राष्ट्रपति बनाउने प्रचण्डको चाहना

समकालीन नेताहरूमध्ये देउवा सबैभन्दा अनुभवी रहेकाले राष्ट्रपतिमा उपयुक्त हुने प्रस्ताव प्रचण्डको छ। दुवै नेता संक्रमणकालीन न्याय चाँडो टुंगोमा पुर्‍याउनुपर्ने पक्षमा छन्। प्रचण्ड निकट माओवादीका एक नेता भन्छन्, ‘देउवालाई राष्ट्रपति बनाएर आफू पाँचै वर्ष प्रधानमन्त्री हुने र मुलुकमा स्थायित्व कायम गर्ने चाहना अध्यक्षज्यूको छ।’ काठमाडौँ- प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति … Continue reading देउवालाई राष्ट्रपति बनाउने प्रचण्डको चाहना