सुदूरपश्‍चिम प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री रावलले विश्‍वासको मत लिने

हिमाल प्रेस २६ माघ २०७९ १६:५५
8
SHARES
सुदूरपश्‍चिम प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री रावलले विश्‍वासको मत लिने फाइल तस्बिर- पदमराज भट्ट/हिमाल प्रेस

धनगढी– सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु भएको छ। बिहीबार (आज) केहीबेरअघि बैठक सुरु भएको हो।

बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची छ।

सत्तागठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि मुख्यमन्त्री रावलको पद अप्ठेरोमा छ। नागरिक उन्मुक्ति पार्टीका सातै जना प्रदेश सांसद काठमाडौँमा रहेकाले यहाँ उपस्थित छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =