प्रधान सेनापति र स्विट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

हिमाल प्रेस २४ माघ २०७९ १९:४४
4
SHARES
प्रधान सेनापति र स्विट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

काठमाडौँ- प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजावेथ भोन कोप्लरबीच भेटवार्ता भएको छ। मंगलबार जंगी अड्डा पुगेर राजदूत भोनले प्रधानसेनापति शर्मासँग भेट गरेकी हुन्। उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको जनाएको छ।

प्रकाशित: २४ माघ २०७९ १९:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =