आगलागीमा करिब ४० लाखको क्षति

हिमाल प्रेस २४ माघ २०७९ ७:३९
2
SHARE
आगलागीमा करिब ४० लाखको क्षति

सर्लाही- हरिवन नगरपालिका –११ स्थित ईदुशंकर चिनि मिलमा सोमबार दिउँसो आगलागी हुँदा करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागीमा ट्याक्टर १ थान, मोटरहरु, स्प्रे हाउस स्टोर रूममा राखेको विभिन्न सामानहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिए पनि सामान जलेर नष्ट भएको छ । आगलागी के कसरी भएको हो भन्नेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ माघ २०७९ ७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =