सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

हिमाल प्रेस २३ माघ २०७९ १५:४६
66
SHARES
सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौँ- प्रमुख तीन राजनीतिक दलका नेतृत्वबीच भेट वार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो। तीन नेताबीच अहिले पनि छलफल जारी छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार तीन नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ।

प्रकाशित: २३ माघ २०७९ १५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 8 =