फागुनबाट वैशाख सर्‍यो ‘बुलाकी’

हिमाल प्रेस २३ माघ २०७९ ११:४६
50
SHARES
फागुनबाट वैशाख सर्‍यो ‘बुलाकी’

काडमाडौँ- अभिनेत्री सुरक्षा पन्त अभिनीत फिल्म ‘बुलाकी’को प्रदर्शन मिति सरेको छ।

यसअघि फागनु १९ मा प्रदर्शनमा आउने भनिएको फिल्म आगामी वैशाख १का लागि सरेको छ।

फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले नयाँ मिति घोषणा गरेको हो।

लक्ष्मण सुनारको निर्देशन रहने फिल्ममा सुरक्षासँगै नरेन खड्का, विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेललगायत कलाकारको अभिनय छ।

प्रकाशित: २३ माघ २०७९ ११:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =