मिडियाका सम्पादकलाई रविको चेतावनी : देश चलाउने तपाईंले होइन, हिम्मत भए चितवन-२ मा चुनाव लड्न आउनुस्

काठमाडौँ- रास्वपाका सभापति रवि लामिछानेले मिडियाका मालिक र सम्पादकको विरोध गरेका छन्। आफूलाई गृहमन्त्रालयमा दोहोरिन नदिने कोको भन्नेतर्फ इंकित गर्दै उनले देश चलाउने हो भने चुनाव लड्न आउन चुनौती दिएका हुन्। ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट के हो? अनलाइन, कान्तिपुरमा सही आएको छ? देश चलाउने हो भने मसँग चुनाव लड्न आउनुस्’ उनले भने। उनले कान्तिपुरका मालिक कैलाश … Continue reading मिडियाका सम्पादकलाई रविको चेतावनी : देश चलाउने तपाईंले होइन, हिम्मत भए चितवन-२ मा चुनाव लड्न आउनुस्