दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ठप्प हुँदा अर्बौँ लगानी डुब्ने चिन्ता

बुटवल- २०७९ जेठ २ गते बुद्धपूर्णिमाका दिन भव्य कार्यक्रमबीच शुभारम्भ गरिएको थियो, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल। नेपालमै अन्तर्राष्ट्रिय उडान हुने दोस्रो विमानस्थल भैरहवामा सञ्चालनमा आउँदा लुम्बिनीमा मात्रै होइन, देशव्यापी उत्साह थियो। किनकि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को त्यस्तै विमानस्थल बनेको थियो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र संस्कृति पर्यटन तथा नागरिक … Continue reading दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ठप्प हुँदा अर्बौँ लगानी डुब्ने चिन्ता