प्रचण्डसँग यसरी चिढिँदै छन् सत्तारूढ दल

काठमाडौँ- सात दलको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएको ४० दिन नपुग्दै खटपट सुरु भएको छ। गठबन्धनका दलबीच एकपछि अर्को स्वार्थ बाझिँदै जाँदा गठबन्धनमा संकटतर्फ उन्मुख भएको हो। प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा नेकपा माओवादी केन्द्रसहित, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीसहित तीन स्वतन्त्र … Continue reading प्रचण्डसँग यसरी चिढिँदै छन् सत्तारूढ दल