सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

काठमाडौँ- सर्वोच्च अदालतले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको छ। लामिछानेलाई थुनामुक्त गर्ने पाटन उच्च अदालतको आदेशविरुद्धको मुद्दामा अदालतले आवश्यक कागजात झिकाउने आदेश दिएको हो। न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलसाले आज (शुक्रबार) लामिछानेको मुद्दामा भएको आदेशसम्बन्धी आवश्यक कागजात झिकाउने आदेश गरेको हो। महान्यायाधिवक्ताको कार्यालयले उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा … Continue reading सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतले माग्यो कैफियत प्रतिवेदन