असहजताका बीच स्ववियु निर्वाचन झेल्दैछन् ठूला संगठन

काठमाडौँ– आन्तरिक समस्याकै बीच राजनीतिक दलका विद्यार्थी भ्रातृ संगठन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा केन्द्रित भएका छन्। ठूला दल निकट विद्यार्थी संगठनहरू आन्तरिक किचलो कायमै राखेर निर्वाचनमा जुटेका हुन्। त्रिभुवन विश्वविद्यालयले चैत ५ का लागि स्ववियु चुनाव तोकेको छ। अधिकांश विश्वविद्यालयमा त्रिविले तोकेकै मितिमा स्ववियु चुनाव हुने परम्परा छ। स्ववियु निर्वाचनमा अन्य दलका विद्यार्थी संगठनले … Continue reading असहजताका बीच स्ववियु निर्वाचन झेल्दैछन् ठूला संगठन