माघ २७ देखि चितवनमा कृषि प्रदर्शनी

हिमाल प्रेस १९ माघ २०७९ १३:५६
4
SHARES
माघ २७ देखि चितवनमा कृषि प्रदर्शनी

काठमाडौँ- माघ २७ देखि चितवनमा ‘पाँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी’ हुने भएको छ।

२९ गतेसम्म चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा हुने मेलामा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीका १५० भन्दा बढी स्टल रहनेछन्।

उक्त प्रर्दशनीमा कृषिका नविनतम औजार, उपकरण राखिनेछ। त्यस्तै कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाई भैंसी पालन, थोपा सिँचाइ, बिषादीरहित कृषि, डेरीलगायत कृषिका विविध विषयमा जानकारी प्राप्त गर्न सकिने छ।

प्रकाशित: १९ माघ २०७९ १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =