मुक्तिनाथका ग्राहकले चिरायु अस्पतालमा छुट पाउने

हिमाल प्रेस १९ माघ २०७९ १२:०६
8
SHARES
मुक्तिनाथका ग्राहकले चिरायु अस्पतालमा छुट पाउने

काठमाडौँ- मुक्तिनाथ विकास बैंक लिमिटेड र बसुन्धारास्थित चिरायु नेशनल अस्पताल एण्ड मेडिकल संस्थानबीच व्यावसायिक सम्झौता भएको छ।

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले अस्पतालको विभिन्न सेवामा छुट पाउनेछन्।

ग्राहकले बैंकको मोबाइल बैंकिङ एप, डेबिट वा क्रेडिटमार्फत् भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका छन्।

प्रकाशित: १९ माघ २०७९ १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =