बुटवल बजारको उत्तरतर्फ चुरे पहाड छ। पहाडमा जंगल भए पनि बाँदरका लागि चाहिने आहारा छैन। खानेकुराकै खोजीमा सहर पसेका बाँदरले बालबालिकाले खाजा वा खाना खोसेर खाइदिन थालेका छन् भने धपाउन खोज्दा आक्रमण हुन थालेपछि सर्वसाधारण हैरान छन्। बुटवल- बुटवलका जनप्रतिनिधिका लागि टाउको दुखाइ बनेको छ बाँदर आतंक। दिनहुँजसो बाँदरको आक्रमणबाट घाइते हुने क्रम बढ्न थालेपछि … Continue reading बुटवलमा बाँदर आतंक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed