माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन

काठमाडौँ- प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान गृहमन्त्री रवि लामिछानेको नागरिकताबारे अदालतको पूर्ण फैसला नआउँदासम्म केही निर्णय नहुने बताएका छन्। मंगलबारको पदाधिकारी बैठकमा प्रचण्डले अदालतको पूर्णपाठ नआउँदासम्म थप निर्णय नहुने ब्रिफिङ गरेको पार्टी प्रवक्ता एवं उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए। ‘अदालतको पूर्ण पाठ नआउँदासम्म थप निर्णय हुँदैन भनेर ब्रिफिङ गर्नुभएको छ,’ उनले … Continue reading माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन