शिक्षा विधेयक रोकेर नयाँ विश्वविद्यालय खोल्न किन हतारिँदैछ सरकार?

काठमाडौँ- सरकारले शिक्षा विधेयक थाती राखेर नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्‌मा पेस गरेपछि सांसदहरूले शंका व्यक्त गरेका छन्। संघीय संरचनाअनुसार शिक्षा क्षेत्रको पुनःसंरचनाका लागि आवश्यक शिक्षासम्बन्धी छाता ऐन र नीति ल्याउनुपर्नेमा सरकारले अर्को विश्वविद्यालयका लागि बाटो खोल्न हतारिएको भन्दै सांसदहरूले शंका व्यक्त गरेका हुन्। राष्ट्रियसभामा टेबल भएको यो विधेयक अहिले विधायन समितिमा … Continue reading शिक्षा विधेयक रोकेर नयाँ विश्वविद्यालय खोल्न किन हतारिँदैछ सरकार?