भारतमा बखेडा बनिरहेको एउटा ‘विवादास्पद’ वृत्तचित्र

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीमा आधारित एउटा ‘विवादास्पद’ वृत्तचित्र प्रदर्शनका रोक लगाइएपछि सरकारी नीतिको आलोचना भइरहेको छ। मोदी सरकारको पछिल्लो कदमले खस्कँदो प्रेस स्वतन्त्रतालाई झन् कमजोर हुने चिन्ता अधिकारवादी संस्था र विपक्षी दलहरूले गरेका छन्। यसबाट प्रेस स्वतन्त्रता थप कुण्ठित हुन सक्ने आकलन उनीहरूको छ। बेलायती समाचार एजेन्सी बीबीसीले बनाएको ‘इन्डिया : द मोदी क्वेस्चन’ नामक … Continue reading भारतमा बखेडा बनिरहेको एउटा ‘विवादास्पद’ वृत्तचित्र