रवि लामिछानेको नागरिकता पुनः प्राप्ति कसरी?

काठमाडौँ-  निवर्तमान उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आइतबार नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेपछि उनको सांसद, मन्त्री र पार्टी सभापति पद खारेज भएको थियो। नागरिकता वैध बनाउनका लागि उनले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन्। जिल्ला प्रशासन कार्यालयबाट २०५० सालमा नागरिकता … Continue reading रवि लामिछानेको नागरिकता पुनः प्राप्ति कसरी?