कडा सुरक्षा घेराबीच जिल्ला प्रशासन पुगे रवि लामिछाने

काठमाडौँ- निवर्तमान उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने नागरिकता प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका छन्। उनी कडा सुरक्षा घेराबीच प्रशासन कार्यालय पुगेका हुन्। नागरिकता विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार लामिछानेको उपप्रधानमन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको पद खारेज गरिदिएको थियो। अदालतको फैसलापछि अनागरिक बनेका लामिछाने नागरिकता पुनः प्राप्तिको प्रक्रियाका लागि आइतबार जिल्ला … Continue reading कडा सुरक्षा घेराबीच जिल्ला प्रशासन पुगे रवि लामिछाने