विदेशीको नियमित भ्रमणबारे किन हुन्छ नेपालमा भ्रामक टिप्पणी?

काठमाडौँ- कुनै विदेशी मुलुकका उच्च कूटनीतिक अधिकारी नेपाल आउन लागेको भन्नेबित्तिकै कूटनीतिज्ञ हुन् या जानकार अधिकांशले समान भाष्य हुन्छ, अब नेपालको भूराजनीति, सरकार परिवर्तन र विकास निर्माणबारे छिमेकीको थप प्रभाव पर्दछ। दुईपक्षीय सम्बन्ध भएका मुलुकबीच यस्ता भ्रमण सामान्य हुन् भन्ने यथार्थ अरूले त नबुझ्नु स्वभाविकै मानिएला, अन्तर्राष्ट्रिय मामिला अध्ययन गरेका ‘विज्ञ’ र त्यस सम्बन्धमा जानकार … Continue reading विदेशीको नियमित भ्रमणबारे किन हुन्छ नेपालमा भ्रामक टिप्पणी?