निवासमै पुगेर झलनाथ खनालले गरे डा. सन्दुक रुइतलाई सम्मान

हिमाल प्रेस १४ माघ २०७९ १२:३६
140
SHARES
निवासमै पुगेर झलनाथ खनालले गरे डा. सन्दुक रुइतलाई सम्मान

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका नेताहरूको समूहले डा सन्दुक रुइतलाई सम्मान गरेको छ ।

शनिबार पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेता जीवनराम श्रेष्ठ र काठमाडौँ महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष इश्वरमान डंगोलसहितको टिम रुइत निवास पुगेको थियो।

सम्मान कार्यक्रममा नेता खनालले रुइतको उपलब्धि देशको लागि गौरबको विषय भएको बताए । ‘आँखाको क्षेत्रमा उहाँले गर्नुभएको योगदानले विश्व मानवले गौरव गरेको छ,’ खनालले भने ।

रुइतले इशा अवार्ड प्राप्त गरेका थिए ।

प्रकाशित: १४ माघ २०७९ १२:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =