गृह मन्त्रालयबाट बाहिरिँदै रविले भने : परिचय नभएको अनागरिकलाई के प्रश्न गर्नुहुन्छ? [फोटो फिचर]

काठमाडौँ- सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्रालयबाट निस्किँदै गरेका रवि लामिछानेलाई पत्रकारहरूले प्रतिक्रिया माग गरेका थिए। अदालतको फैसला कसरी हेर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म अदालतको फैसला स्वागत गर्छु, स्वीकार गर्छु। अदालतभन्दा माथि कोही छर?’ अब कसरी अगाडि बढ्नुहुन्छ भन्ने थप प्रश्नमा उनले परिचय नभएको एउटा अनागरिकले के गर्छ आफूले थाहा नपाएको प्रतिक्रिया दिए। निवर्तमान गृहमन्त्री लामिछानेले … Continue reading गृह मन्त्रालयबाट बाहिरिँदै रविले भने : परिचय नभएको अनागरिकलाई के प्रश्न गर्नुहुन्छ? [फोटो फिचर]