धनगढीमा खुल्यो हुन्डाई कन्स्ट्रक्सनको शाखा

हिमाल प्रेस १३ माघ २०७९ १७:२९
8
SHARES
धनगढीमा खुल्यो हुन्डाई कन्स्ट्रक्सनको शाखा

काठमाडौँ– हुन्डाई कन्स्ट्रक्सन इक्विप्मेन्टले कैलालीको धनगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। धनगढी वडा १३ मोहनपुरमा रहेको शाखाले ‘थ्री एस’ अर्थात् सेल्स, सर्भिस र स्पेयरसम्बन्धी सेवा दिनेछ।

हुन्डाई कन्स्ट्रक्सन इक्विप्मेन्टको धनगढी शाखाबाट एक्स्काभेटर, चट्टान फुटाउन प्रयोग हुने ‘जिसुङ र रामर’ ब्रान्डका हाइड्रोलिक रक ब्रेकरका एमबी बकेट क्रसर खरिद गर्न सकिने छ। यी सबैको मर्मत तथा पार्टपूर्जा पनि धनगढी शाखाबाटै प्राप्त हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १३ माघ २०७९ १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + sixteen =