माधव नेपालले गरे गृहजिल्ला पुगेर स्मारकको शिलान्यास

हिमाल प्रेस १३ माघ २०७९ १०:१८
6
SHARES
माधव नेपालले गरे गृहजिल्ला पुगेर स्मारकको शिलान्यास

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरमा बीपी स्मारकको शिलान्यास गरेका छन्।

बिहीबार हिन्दु संस्कारअनुसार नेपालले बीपी स्मारक तथा घण्टाघरको शिलान्यास गरेका हुन्।
गृहजिल्ला रौतहटमा रहेका अध्यक्ष नेपालले विकास निर्माणको निरीक्षण, नयाँ विकासको शिलान्यास गरिरहेका छन्।

गौर नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा बीपी स्मारक तथा घण्टाघरको निर्माण हुन लागेको छ।

प्रकाशित: १३ माघ २०७९ १०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 8 =