भारतबाट गहुँ नआउँदा अधिकांश उद्योग बन्द हुने अवस्थामा

काठमाडौँ– भारतबाट गहुँ आयात ठप्प हुँदा अधिकांश गहुँ उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। नेपाल मैदा उद्योग संघले गहुँ अभावमा ८० प्रतिशत उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेको जनाएको हो। भारतले गत वैशाखदेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ। जसको कारण बजारमा मैदा तथा आँटाको अभाव मात्रै भएको छैन मूल्य पनि आकासिएको छ। अहिले मौज्दात गहुँ सबै … Continue reading भारतबाट गहुँ नआउँदा अधिकांश उद्योग बन्द हुने अवस्थामा